back
NMB ad

साताभर ३७ अंकले नेप्से ओर्लिँदा ५ अर्ब ६५ करोडको सेयर कारोबार

Kumari bank ad

काठमाण्डौं । साताभर ३७ अंकले नेप्से ओर्लिँदा ५ अर्ब ६५ करोडको कारोबार भयो। यो रकम गत साताको भन्दा ५० दशमलव ८४ प्रतिशत बढी हो। गत साता ३ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

साताको अन्तिम दिनसम्म नेप्से १७ सय ६६ अंकमा कायम रहेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ८ अंकले घटेर ३ सय ८२ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रह्यो। उसको एक अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भयो।

सनराइज, नबिल, एनआईसी एसिया र नेपाल बंगलादेश बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा एनआइविएल सम्वृद्धि फण्ड १ अग्रस्थानमा रहेको छ। उसको ८ लाख इकाई किनबेच भयो।

प्रकाशितः २०७३ असोज ८

वि.सं.२०७३ असोज ८ शनिवार १२:१३ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...