back
NMB ad

नबिलको एक अर्बको म्युचुअल फण्डमा ६ अर्ब भन्दा बढि रुपैयाँको आवेदन !

Kumari bank ad

काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले निश्कासन गरेको नबिल इक्वीटी फण्डमा माग गरिएभन्दा ६ गुणा बढी रकमको आवेदन परेको छ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ल्याएको एक अर्ब रुपैयाँको दोस्रो म्युचअल फन्ड नबिल इक्विटी फन्डमा करिब ६ अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले माग गरेभन्दा बढी आवेदन परेपछि यो फण्डको आकार समेत २५ प्रतिशतले बढेर एक अर्ब २५ करोड पुग्ने भएको छ ।

नबिल बैंकको कोष प्रवद्र्धनमा खुलेको यो दोस्रो म्युचुअल फण्ड हो। ‘नबिल ब्यालेन्स फण्ड’ पहिलो योजना हो। पहिलो म्युचुअल फण्डभन्दा यो म्युचुअल फण्डको लगानी इक्वीटीमा बढी केन्द्रित रहनेछ।

यसपछि एनआईबि र लक्ष्मी क्यापिटलको योजना व्यवस्थापनमा दुई म्युचुअल फण्ड आउने छन्। ति फण्ड नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाईमा छन्।

प्रकाशितः २०७३ असोज ८

वि.सं.२०७३ असोज ८ शनिवार १२:५८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...