back
NMB ad

कुमारी बैंकको ५० प्रतिशत हकप्रद सेयर आउँदै !

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।बैंक सञ्चालक समितिको आइतबार बसेको बैंठकले राष्ट्र बैंकले तोकेको आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

एनसीसी बैंकसँग मर्ज भाँडिएपछि लामो समय गुमनाम जस्तै बसेको बैंकले अन्ततः पुँजी बढाउन ५० प्रतिशतको आकर्षक हकप्रद प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लख ६७ हजार रूपैयाँ छ । ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि बैंकको चुक्ता पुँजी चार अर्ब चार करोड रूपैयाँ पुग्नेछ ।

कुमारीको रिभर्ज कोषमा एक अर्ब ३८ करोड ८२ लाख रूपैयाँ छ । गत आर्थिक वर्ष बैंकले ७४ करोड रूपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो ।बैंकको प्रतिसेयर आम्दानी २७.४२ रूपैयाँ छ । बैंकको हकप्रद प्रस्ताव पारित हुन साधारण सभाले अनुमोदन गर्नुपर्छ ।

प्रकाशितः २०७३ असोज १०

वि.सं.२०७३ असोज १० सोमवार १४:३९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...