back
NMB ad

विकास बैंकले ८.५ प्रतिशतको पूँजीकोष अनुपात कायम गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुमाथि कडाइ गरेको छ ।

राष्ट्र बैंकले चालुआर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएसँगै अब विकास बैंकहरु पनि पुँजी कोषको व्यवस्थाको दायरामा आउनेछन् ।

यो व्यवस्थासँगै अब केही विकास बैंकहरुले टाइट पूँजीकोषको अप्ठ्यारो सामना गर्नुपर्नेछ । यो व्यवस्थाले यसअघि वासल टूअनुसार कोर क्यापिटलको ६ प्रतिशत हाराहारी मात्र क्यापिटल एडेक्वेसी कायम गर्दै आएका मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक लगायतलाई पनि सकस पर्नेछ ।

अब यो व्यवस्थाअनुसार वासल थ्री अनुसारकै ८.५ प्रतिशतको क्यापिटल एडेक्वेसी रेसियो विकास बैंकहरुले कायम गर्नुपर्नेछ ।

 

वि.सं.२०८० साउन ७ आइतवार १४:३७ मा प्रकाशित

You can share this post!

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...