back
NMB ad

तयार हुनुस्, डेभलपमेन्ट बैंकले ल्याउँदैछ ९ लाख २८ हजार कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं । अरनिको डेभलपमेन्ट बैंकले आगामि कात्तिक ८ गतेबाट ३६ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको नौ लाख २८ हजार कित्ता सेयर कात्तिक ८ गतेबाट निष्कासन गर्ने भएको छ ।

असोज २८ गतेसम्म कायम बैंकका सेयरधनीले १० कित्ता सेयर बराबार ३ दशमलव ६ कित्ता हकप्रद लागि आवेदन दिन पाउनेछन् । बैंकले असोज २९ गते सेयरधनी दर्ता पूस्तिका बन्द गर्देछ ।

यो विकास बैंकले हकप्रद बिक्री गरेर बैंकले ९ करोड २८ लाख १९ हजार ३४ रुपैयाँ पूँजी थप्नेछ । हाल बैंकको २५ करोड ७८ लाख ३० हजार ६५० रुपैयाँको चुत्ता पूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३५ करोड १० लाख रुपैंयाको हाराहारीमा पुग्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

१९ असोज २०७३, २।००

वि.सं.२०७३ असोज १९ बुधवार १४:३१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...