back
NMB ad

पैसा जोगाउनुहोस्, बैंकले पनि ल्यायो ७५ लाख ५५ हजार एक सय ९३ कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं ।  सिद्धार्थ बैंकले २५ प्रतिशत पुँजी बढाउनका लागि ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निस्कासन गरेकोछ । सिद्धार्थमा चार कित्ता हुनेले एक कित्ता सेयर आवेदन गर्न पाउनेछन्।

यो सेयर कात्तिक ११ बिक्री खुला गरि मंसिर १५ गते बन्द गर्ने निस्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। यो हकप्रद सेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पुँजी तीन अर्ब ७७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।  सिद्धार्थ बैंकका सबै शाखा, लक्ष्मी क्यापिटल र सिद्धार्थ क्यापिटल मार्फत यो सेयरमा आवेदन गर्न पाइनेछ।

२१ असोज २०७३, १।००

वि.सं.२०७३ असोज २१ शुक्रवार १४:०३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...