back
NMB ad

सेयर बजारमा सामान्य सुधार, १२ उपसूचकमा देखियो हरियाली

Kumari bank ad

काठमाडौं ।साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले बढोत्तरी आएको छ । उक्त दिन बजार ७.०४ अंकले बढेर १९६७ को विन्दुमा कायम हुन पुगेको हो ।

सोमबार सेयर बजारमा १ अर्ब ९ करोड ९१ लाख ३९ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १२ वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सधार आउँदा लिब्रेटी इनर्जी कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी, कुमारी धनवृद्धि योजनाको ७.७८ प्रतिशत, सिक्लेस हाइड्रोपमवरको ६.१० प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० भदौ १८ सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...