back
NMB ad

माच्छापुच्छ्रे बैंकले ल्यायो घर र कार किन्ने कर्जा

Kumari bank ad

काठमाडौं। माछापुच्छ्रे बैंकले न्यून ब्याजदरमा विभिन्न कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले माछापुच्छ्रे बैंक सजिलो घर कर्जा, माछापुच्छ्रे बैंक सजिलो कार कर्जा र साना उद्यमी व्यवसायि कर्जामा आकर्षक योजना सार्वजनिक गरेको हो।   यो योजना अन्र्तगत वार्षिक ७.५ प्रतिशतमा सजिलो घर कर्जा र सजिलो कार कर्जा उपलब्ध हुने बैंकले जनाएको छ।

यस्तै वार्षिक ८ प्रतिशत ब्याजदरमा साना उद्यमी व्यवसायि कर्जा उपलब्ध हुने बैंकले प्रेस विज्ञप्तीमार्फत जनाएको छ।   बैकका अनुसार यी कर्जाको सेवा शुल्क ०.५ प्रतिशत रहने छ । यो योजना अन्र्तगतका ग्राहकहरुको कर्जा मात्र तीनदेखी पाँच दिनमा स्विकृत हुने बैंकले जनाएको छ । यो योजना दुई महिनाको लागि मात्र लागू हुनेछ ।

वि.सं.२०७२ माघ १३ बुधवार ०६:५४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...