back
NMB ad

१२ गतेभित्र बैंकको सेयर किन्नुहोस्, अनि पाउनुहोस् ५० प्रतिशत हकप्रद किन्ने मौका !

Kumari bank ad

काठमाण्डौं । माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निस्कानका लागि बुक क्लोजको मिति तोकेको छ । बैंकको संचालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि कात्तिक १२ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।

बैंकले एक अर्ब ९३ करोड रुपैयाँ बराबरको अर्थात हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्नेछ । बैंकले एक करोड ९३ लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निष्कासनका लागि नियमनकारी निकायबाट अनुमति पाइसकेको छ । संचाल समितिको निर्णय अनुसार कात्तिक ११ गतेसम्म बैंकको सेयर खरिद गर्ने सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

७ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक ७ आइतवार १३:१८ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...