back
NMB ad

नबील बैंकद्वारा लाभांश घोषणा, कति दिने भयो ?

Kumari bank ad

काठमाडौं । नबील बैंकले लाभांश घोषणा गरेको छ।

बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल ११ प्रतिशत  अर्थात प्रतिसेयर ११ रुपैंया नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

वि.सं.२०८० मंसिर ७ बिहीवार १०:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार १३:११

हिमाल लम्साल वीरगञ्ज (पर्सा), ९ : देशको सङ्घीय राजधानी काठमाडौँवासीले...

प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुट

वि.सं.२०८१ जेठ ९ बुधवार १३:०६

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि...

नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ : मन्त्री हुसैन   

नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ : मन्त्री हुसैन   

वि.सं.२०८१ जेठ ९ बुधवार १२:१६

काठमाडौँ, ९ जेठ : बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री...

‘लू’ सम्बन्धी प्रतिकार्य योजना तयार   

‘लू’ सम्बन्धी प्रतिकार्य योजना तयार   

वि.सं.२०८१ जेठ ९ बुधवार १२:०८

काठमाडौँ, ९ जेठ : सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०८१ जेठ ९ बुधवार १२:०३

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:३५

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट...