back
NMB ad

ए सरकार ! तिहारमा देउसी खेल्ने कि जनताले चामल पोको पार्दै हिंड्ने ?

Kumari bank ad

डोल्पा । तिहारमा सम्पन्न शहरतिर देउसी भैलो खेलेर चामल संकलन भईरहँदा डोल्पालीले भने सहुलियतको चामल नपाउँदा चिन्तामा तिहार कटाउनु परेको छ ।

खाद्य संस्थानले तिहारका लागि पनि चामल उपलब्ध नगराएपछि डोल्पालीलाई खाद्यान्नको चटारोले चिन्तित बनाएको हो । उनीहरुले दसैँदेखि नै सहुलियतको चामल पाएका छैनन् ।

खाद्य संस्थान शाखा कार्यालयले ठेकेदारको लापरबाहीका कारण ढुवानीमा ढिलाई भएको बताउँदै चामल उपलब्ध नगराएपछि डोल्पाली महँगो मूल्य तिरेर स्थानीय बजारमा चामल किन्न बाध्य भएका छन् ।

बाँके, दाङ, सुर्खेतलगायत जिल्लाबाट खाद्यान्न उठाइ सकिएतापनि ढुवानीमा ढिलाइ भएकाले डिपोमा मौज्दात रहेको खाद्यान्नले प्रतिपरिवार एक महिनाका लागि  खाद्यान्न उपलब्ध गराउन नसकिने भएपछि वितरण नगरेको शाखा प्रमुख हरिप्रसाद जोशीले बताए ।

भनिदेउ त सरकार जनताको यस्तो पिडा कहिलेसम्म ?

प्रकाशित मितिः २०७३ कार्तिक १४

वि.सं.२०७३ कात्तिक १४ आइतवार १६:२८ मा प्रकाशित

You can share this post!

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...