back
NMB ad

१० किलोमिटर हिँडेर प्राथमिक उपचार! निल्नु कि ओकेल्नु जस्तै…

Kumari bank ad

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ का बासिन्दा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । यहाँका बासिन्दाले स्वास्थ्य सेवाका लागि टाढाका क्षेत्रमा पुग्नुपर्ने अवस्था रहेको छ ।

सामान्य उपचार र परिवार नियोजनका साधन उपलब्ध गराउनका लागि नेपाल परिवार नियोजन सङघले सामुदायिक परिवार स्वास्थ्य क्लिनिक  सञ्चालन गरेको भए पनि पर्याप्त जनशक्ति नहुँदा यहाँका बासिन्दाले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

“परिवार नियोजनले दक्षस्वास्थ्यकर्मीको व्यवस्था गरिदिए प्राथमिक उपचारका लागि टाढाको स्वास्थ्य केन्द्र पुग्नु पर्ने थिएन । ” साविक लक्ष्मीपुर गाविसका पूर्व उपाध्यक्ष तिलक भट्टले भने ।

उपचारका लागि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुग्न यहाँबाट झन्डै १० किलोमिटर बढीको यात्रा पैदल नै तय गरी पुग्नुपर्ने अवस्था रहेको पूर्व गाविस उपाध्यक्ष  भट्टले बताए । यो सेवा निल्नु कि ओकल्नु जस्तै भएको भट्टको गुनासो छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १४

वि.सं.२०७३ कात्तिक १४ आइतवार १८:२५ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...