back
NMB ad

सेयर बजारमा ६ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार बजार ६.२४ अंकले घटेर २०६७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार गिरावट आउँदा १० वटा उपसूचकमा राताम्मै भएको छ ।

उक्त दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.०८ प्रतिशतले घटेको छ । त्यसैगरी, पिपुल्स हाइड्रोपावरको ६.९१ प्रतिशत, मोलुङ खोला जल विद्युत कम्पनीको ४.४१ प्रतिशत, नेपाल हाइड्रो डेभलपरको ३.५७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको ३.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० चैत ६ मंगलवार १५:१८ मा प्रकाशित

You can share this post!

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासन गर्न स्विकृति

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासन गर्न स्विकृति

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:२०

काठमाडौं । विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई...

सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा   

सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा   

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:०४

काठमाडौँ : पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:५३

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

आजको मौसम : यी पाँच प्रदेशमा वर्षा हुने   

आजको मौसम : यी पाँच प्रदेशमा वर्षा हुने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:४२

काठमाडौँ, २७ वैशाख : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका...

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने   

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:३६

हेमन्त जोशी काठमाडौँ, २७ वैशाख : आगामी आर्थिक वर्षका लागि...

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...