back
NMB ad

थाहा पाईराख्नोस्,४० प्रतिशत हकप्रद जारी गरेर ८ अर्बको पुँजी पुर्याउँदै गरेको बैंक

Kumari bank ad

काठमाडौ । राष्ट्र बैंकको प्रावधान अनुसार चुक्ता पुँजी आठ अर्ब पुर्याउन प्रभु बैंकले हकप्रद सेयर जारी गर्न लागेको छ । बैंकले चुक्ता पुँजी पाँच अर्ब ८८ करोडबाट बढाएर आठ अर्ब २३ करोड ३९ लाख पु¥याउने विषेश प्रस्ताव साधारण सभामा लैजादैछ । यसका लागि प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बार्षिक साधारण सभा आगामि पुस ८ गते हुने भएको छ ।

सभामा बैैंकले १०ः४ को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव पनि पारित गराउने एजेन्डा तय गरेको छ । त्यस्तै, प्रभुले विभिन्न बैंक तथ वित्तीय संस्था मर्ज तथा एक्विजसन प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजाने भएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १४

वि.सं.२०७३ मंसिर १४ मंगलवार १३:४९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...