back
NMB ad

नेप्सेमा ४३ अंकको सुधारले लगानीकर्ता आशावादी बन्ने ठाउँ आएकै हो त ?

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्जम मंगलबार धेरै नै उत्तार चढाव देखियो । अन्त्यमा नेप्से ४३ अंकले सुधारिंदा केहि आत्तिएका लगानीकर्तालाई आशा जगाएको छ । त्यस्तै कारोबार रकम पनि एक अर्ब १९ करोड नाघ्यो । यसले पनि लगानीकर्तालाइृ आशा जगायो । बजारमा यतिबेला सेयरका बारेमा भईरहेका हल्ला र नेप्सेले नै लगानीकर्तालाई हतोत्साही नहुन गरेको आग्रहपछि बजार उक्तार चढावकै बीच रहेको विष्लेषकहरु बताउँछन् । सोमबारको सेयर।को कारोबारले नै बजार स्थिर भइहाल्यो भन्ने अवस्था भने छैन ।

मंगलबार नेप्से ४३.५२ अंकले बढेर १५५३.६८ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको आधा घण्टा नपुग्दै ४० अंकले झरेको बजारमा नाटकीय सुधार हुँदै बजार बन्द हुने समयसम्म ४३ अंकले बढेको हो ।

कारोबारमा आएका उत्पादन बाहेक सबै समूहमा सुधार आएपछि बजार उकालो लागेको हो । यसदिन जलविद्युत,वाणिज्य बैंक, बीमा लगायतका समूहमा उच्च सुधार देखिएको छ ।

१३१ कम्पनीको सेयर किनबेच भएको बजारमा एक अर्ब करोड १९ करोड रुपैयाँ बराबरको कारोबार भयो । यसदिन पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै १५ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिओकेएलले करिब ६ करोड तथा शिखर इन्स्योरेन्स, नेपाल लाइफ, सिद्धार्थ बैंक, लाइफ इन्सयोरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, एसबिआई बैंकले पनि चार करोड बढीको कारोबार गरेका छन् ।

प्रकाशित मितिः २०७३ मंसिर १४

वि.सं.२०७३ मंसिर १४ मंगलवार १५:४५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...