back
NMB ad

इन्स्योरेन्सको सेयर किन्नुहोस्, पाउनुहोस् २५ प्रतिशत बोनस !

Kumari bank ad

काठमाण्डौं ।  बिमा क्षेत्रको एक कम्पनी एनएलजी ईन्स्योरेन्सले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यसका साथै कम्पनीले कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

कम्पनी संचालक समितिको आज मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बिमा बोर्ड र कम्पनीको साधारण सभाले स्वीकृत गरेपछि यो बोनस सेयर लगानीकर्ताहरुमा बाँडिनेछ ।

एनएलजीले गत आर्थिक बर्षमा २० करोड ११ लाख खुद नाफा गरी प्रति सेयर आम्दानी ४९ रुपैयाँ  थियो । कम्पनीको चुक्ता पूँजी ४१ करोड, जगेडा कोषमा १४ करोड, बिमा कोषमा ४५ करोड र महाविपत्ति कोषमा झण्डै दुई करोड रुपैयाँ छ ।

२१ मंसिर २०७३, १२।३०

वि.सं.२०७३ मंसिर २१ मंगलवार १९:०२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...