back
NMB ad

करिब डेढ लाखलाई वितरण गरिएको स्मार्ट लाइसेन्समा गम्भीर त्रुटी

Kumari bank ad

काठमाण्डौं । बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले वितरण गर्ने स्मार्ट सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) को कार्डमा ३ गम्भीर त्रुटि देखिएका छन् ।

गत वर्षको पुष ३ गते ३७ जनालाई स्मार्ट लाइसेन्स बाँडेर यातायात कार्यालय बागमतीले स्मार्ट लाइसेन्स वितरण शुरु गरेको थियो। त्यसयता यातायात कार्यालय बागमतीबाट नयाँ लाइसेन्स, वर्ग थप, नवीकरण, प्रतिलिपी गरी हालसम्म करिब १ लाख २५ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ।

रोजगारीका लागि विदेश जानेहरुलाई समेत तिनै त्रुटिपूर्ण लाइसेन्स वितरण भइरहेकोछ । एसियाली विकास बैंकको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) कार्यक्रमबाट प्राप्त २३ लाख अमेरिकी डलरको अनुदान सहयोगमा सो कम्पनीले १ लाख ६० हजार कार्ड छपाइको जिम्मा पाएको हो।

अहिले वितरण भएका सबै स्मार्ट लाइसेन्समा ‘नन प्रोफेशनल’ अर्थात् गैरव्यावसायिक लेखिएकोछ । त्यस्तै, कुन प्रकारको सवारी चलाउने हो वर्ग छ व्याख्या छैन, यसैगरी लाइसेन्स जारी गर्ने निकाय पनि उल्लेख गरिएको छैन ।

२८ मंसिर २०७३, २।००

वि.सं.२०७३ मंसिर २८ मंगलवार २०:०८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...