back
NMB ad

चक्रवातमा परी भारतमा दशको मृत्यु

Kumari bank ad

भारतको दक्षिणी क्षेत्रमा पर्ने प्रविधि केन्द्रको रुपमा चिनिएको चेन्नइमा आएको चक्रवातमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रति घण्टा १४० किलोमिटरभन्दा बढी दरले आएको ‘भरदा’ नामक यस चक्रवात कारण केही घरहरुमा क्षति पुगेको र विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

भारतको मौसम विभागले भरदाको कारण झण्डै १८ हजार जना विस्थापित भएका बताएको छ । तामिल नाडु राज्यको राजधानी चेन्नइमा झण्डै दुई दशकपछि ठूलो चक्रवात आएको विभागले बताएको छ ।

“दश जनाको मृत्यु भएको पुष्टी भएको छ, गाउँ गाउँबाट विवरण आउदैछन्, क्षति अझै धेरै भएको हुन सक्छ,” राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता अभिषेक शन्दीयालले बताएका छन् । चेन्नइमा गत बाढीमा परी २५० भन्दा बढीको मृत्यु भएको थियो । चेन्नइ सहर मोटरकार सम्बन्धी सामग्रीहरुको उत्पादन र सूचना प्रविधिको सेवाका लागि अग्रस्थानमा रहेको छ ।

भारतको पूर्वीया राज्य ओडिसामा सन् १९९९ मा आएको चक्रवातको कारण आठ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित मितिः २०७३ मंसिर २८

वि.सं.२०७३ मंसिर २९ बुधवार ०३:२२ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...