back
NMB ad

पहिलो पटक राष्ट्र बैंक छिरे अर्थमन्त्री, आधुनिकीरण गर्न निर्देशन

Kumari bank ad

काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपाल राष्ट्र बैंकलाई आधुनिकीकरण गर्न निर्देशन दिएका छन् । राष्ट्र बैंकको कार्यक्षमता कमजोर रहेको भन्दै मन्त्री महराले राष्ट्र बैंक ऐन सुधार गर्दै बैंकको कार्यक्षमता बढाइने बताएका छन् ।

अर्थ मन्त्री महराले लक्षित वर्गसम्म बैंक पुग्न नसकेको भन्दै आधुनिकीकरणमा लाग्न राष्ट्र बैंक व्यवस्थापनलाई निर्देशन दिएका हुन् । उनी आफ्नो प्रमुख आर्थिक सल्लाहकार तथा अर्थ सचिव सहित राष्ट्र बैंक पुगेका थिए ।

२९ मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर २९ बुधवार १९:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...