back
NMB ad

बैंकले ल्यायो ६७ हजार ७ सय ६७ कित्ता एफपीओ, कहाँबाट भर्ने थाहा पाइराख्नुहोस्

Kumari bank ad

काठमाण्डौं । नेपाल एसबिआई बैंकले ६७ हजार ७ सय ६७ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ जारी गरेको छ ।

बैंकले जारी गरेको एफपीओमा यही पुस १० गतेदेखि छिटोमा पुस १३ गते तथा ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

एफपीओका लागि ईच्छुक लगानीकर्ताले एनएमबि बैंकिङ लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड तथा नेपाल एसबिआई बैंकका शाखाहरु मार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम दश कित्ता अर्थात नौ हजार सात सय दश रुपैयाँदेखि अधिकतम ६७० कित्ता अर्थात ६ लाख पचास हजार ५७० रुपैयाँसम्मको आवेदन दिन पाउने बैंकले जनाएको छ ।

१ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १ शुक्रवार १७:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...