back
NMB ad

बुक क्लोजको मिति याद गर्नाेस्,कसमसले ११.८ प्रतिशत बोनस सेयर दिने

Kumari bank ad

काठमाडौ । कसमस डेभलपमेन्ट बैंकको साधारण सभा पुस २७ मा हुने भएको छ । बैैंकले साधारण सभा गर्न पुस १५ देखि २७ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यस आधारमा बैंकले दिने लाभांश हात पार्न पुस १४ सम्ममा सेयर किनिसकेको हुनुपर्नेछ ।

कसममले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११.८ प्रतिशत बोनस सेयर दिंदैछ । बैंकको हाल चुक्ता पुँजी नौ करोड ८९ लाख २२ हजार रूपैयाँ रहेको छ ।

बैंकको रिजर्भ कोषमा दुई करोड ३७ लाख ८७ हजार रूपैयाँ छ । कसमसले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० लाख नौ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

यो बैंकको प्रतिसेयर आम्दानी २० रूपैयाँ २६ पैसा छ भने प्रतिसेयर नेटवर्थ एक सय २३ रूपैयाँ २१ पैसा छ ।

प्रकाशित मितिः २०७३ पुस ६

वि.सं.२०७३ पुस ६ बुधवार १३:२१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...