back
NMB ad

जाजरकोटमा यो वर्ष ७७ करोडको सुन्तला फल्यो

Kumari bank ad

जाजरकोट । जिल्लामा यस वर्ष र ७७  करोड मूल्यको सुन्तला बिक्री भएको छ ।

यस वर्ष एक हजार ३९५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजालीले उक्त सुन्तलाको बजार मूल्य रु ७६ करोड ७२ लाख भएको बताए ।

जिल्लाको ढिमे, डाडागाउँ, झाप्रा, कार्कीगाँउ, भुरलगायत गाविसमा किसानले सुन्तला खेती गर्दै आएका छन् ।

मनग्य आम्दानी भएपछि सुन्तला खेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । परम्परागत मकै, गहुँ, जौ, कोदो, फापर खेतीले जीवन गुजारा चलाउन कठिन भएपछि किसानले सुन्तला खेती सुरु गरेका हुन् ।

 

जिल्लामा सुन्तला प्रतिकिलो रु ५० देखि रु ८० मा बिक्री वितरण हुने गरेको छ ।

२० माघ २०७२

वि.सं.२०७२ माघ २० बुधवार १०:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...