back
NMB ad

एक महिनादेखि हुन नसकेको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

Kumari bank ad

काठमाण्डौं । शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसद बैठक भोलि बुधबार दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ।

नेपाः राष्ट्रिय पार्टीका पूर्व सांसद बुद्धरत्न मानान्धरको निधनमा शोक प्रस्ताव पारित गर्दै मंगलबारको बैठक सकिएको हो। मानान्धरको सोमबार राती ललितपुरको अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। शोक प्रस्ताव पारित भएपछि संसद बैठक अर्को कार्यसूचीमा प्रवेश नगर्ने परम्परा रहिआएको छ।

संसद बैठक विपक्ष एमालेसहितको अवरोधका कारण विगत एक महिनायता संचालन हुन सकेको छैन।सरकारले मंसिर १४ गते संसदमा संविधान संशोधन प्रस्ताव पेश गरेपछि राष्ट्रहितमा नरहेको भन्दै एमालेसहितका विपक्ष गठबन्धनले संसद बैठक अवरोध गर्दै आएका छन्।

१२ पुस २०७३, २।००

वि.सं.२०७३ पुस १२ मंगलवार १६:२० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...