back
NMB ad

नेपाल एसबीआईए बैंकले २ अर्ब ६० करोडको सेयर जारी गर्दै

Kumari bank ad

काठमाण्डौं । नेपाल एसवीआई बैंकले यही माघ २४ गते हुने आफ्नो साधारणसभाको मौका पारेर २७ प्रतिशत बोनस सेयर र २ अर्ब ६० करोड रुपैयाँको हकप्रद सेयर जारी गर्न स्वीकृति दिने भएको छ ।

बैंकले गत आवको नाफाबाट आफ्ना सेयर सदस्यलाई २७ प्रतिशत बोनस सेयर दिन लागेको हो । यस्तै, नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप हकप्रद सेयर जारी गर्न लागिएको हो । यस आवमा प्रमियम मुल्यमा रही २ अर्ब ६० करोड रुपैयाँ बरावरको हकप्रद जारी गर्न लागिएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै बैंककले गत आर्थिक वर्षमा ५३ हजार २ सय वटा नयाँ बचत खाता थपेको छ । बैंकले निक्षेप खाता संख्या १० प्रतिशतले बृद्धि गरी हालसम्म ५ लाख ६८ हजार ८ सय पुर्याएकोे छ ।

माघ २१,२०७२/ ४.००

वि.सं.२०७२ माघ २१ बिहीवार १६:२६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...