back
NMB ad

हाइड्रोपावरको ५ करोड ६० लाखको आइपीओबारे जानीराख्नोस् !

Kumari bank ad

काठमाडौ । रेइर्‍याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीय बासिन्दाको लागि आईपीओ ल्याउन धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय आयोजना प्रभावित जिल्लालाई मात्र आइपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले स्थानीयलाई पाँच करोड ६० लाख रुपैयाँको पाँच लाख ६० हजार कित्ता आइपीओ बिक्री गर्ने गरि पुस २७ मा बोर्डमा निवेदन दिएको छ । रेइर्‍याङ पाँचथर र ताप्लेजुङको सिमानामा पर्छ । यसआधारमा दुवै जिल्लाका प्रभावितले यो सेयर पाउनेछन् ।

कम्पनीले १० मेगावट क्षमताको परियोजना बनाउँदैछ । यो कम्पनीको धादिङमा पनि पाँच सय किलोवाट क्षमताको परियोजना बन्दैछ । रेइर्‍याङको यो आइपीओमा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गर्दैछ ।

प्रकाशित मितिः २०७३ पुस २९

वि.सं.२०७३ पुस २९ शुक्रवार १५:२३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...