back
NMB ad

माईक्रोफाइनान्सका सेयरधनीलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर

Kumari bank ad

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर दिने भएको छ । बैंकको प्रथम बार्षिक साधारणसभाले सो अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । हकप्रद सेयर जारी गरेपछि संस्थाको सेयर पुँजी चार करोड रुपैयाँ र चुक्तापुँजी दुई करोड ८० लाख रुपैयाँ पुग्ने बताइएको छ ।

नेपाल एग्रो माइक्रोफाइनान्सले हालसम्म कास्कीकोे विन्द्यावासिनी र गगनगौडा, रोल्पाको खङ्ग्री, प्युठानको विजुवार, सल्यानको कपुरकोट, श्रीनगर र थारमारे, पर्वतको कुश्मा, पाल्पाको रामपुर र वर्तुङ, तनहुँको खैरेनीटार गरी ११ शाखा संचालनमा ल्याएको छ ।

यस्तै सभाले रमेश कुमार कर्माचार्य, निलकण्ठ शर्मा लम्साल, विनिता कोइराला पिएचडी, विवेक श्रेष्ठ सिए र सरिता अधिकारीलाई सञ्चालकमा चयन गरेको छ ।

प्रकाशित मितिः २०७३ माघ २

वि.सं.२०७३ माघ २ आइतवार १४:५६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...