back
NMB ad

बजारमा आयो १ करोड १० लाख ६४ हजारभन्दा बढी कित्ता सेयर, कम्पनी छान्नुहोस् सेयर किन्नुहोस्

Kumari bank ad

काठमाण्डौं । हिजो आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आठ कम्पनीका एक करोड १० लाख ६४ हजार सात सय २० कित्ता सेयर सुचिकृत भएका छन् । जसमा छ वटा कम्पनीले बोनस सेयर सुचिकृत गरेका हुन् भने तीनवटाले हकप्रद सेयर सुचिकृत गराएका हुन् ।

तपाई यो मौकाको फाइदा उठाउनुहोस् र सेयर किन्नुहोस् । यसरी सेयर सुचिकृत गर्ने कम्पनीमा पोखरा फाइनान्सले ६ लाख ६३ हजार १० दशमलव ९२ कित्ता बोनस सेयर सुचिकृत गराएकोछ । त्यस्तै, रिडी हाइड्रोले पनि २ लाख ७० हजार ९ सय ५३ कित्ता बोनस सेयर सुचिकृत गराएकोछ । यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सले ६ लाख ४२ हजार कित्ता बोनस सेयर सुचिकृत गरेकोछ । कर्णाली डेभलपमेण्ट बैंकले पनि १ लाख १० हजार कित्ता बोनस सेयर सुचिकृत गरेकोछ । त्यस्तै, हामा मर्चेन्ट एण्ड फाइनान्सले २ लाख ६५ हजार २ सय कित्ता बोनस सेयर सुचिकृत गराएकोछ । यसैगरी, प्यासिफिक डेभलपमेण्ट बैंकले पनि २ लाख ४० हजार ७ सय १६ कित्ता बोनस सूचिकृत गराएकोछ ।

त्यस्तै, नेप्सेमा हिजो हकप्रद सेयर सुचिकृत गर्ने कम्पनीहरुमा सिद्धार्थ बैंकले ७५ लाख ५५ हजार १ सय ९३ कित्ता सेयर सुचिकृत गराएकोछ । हकप्रद सेयर सुचिकृत गराउने अर्को कम्पनीमा मनासलु विकास बैंक पनि रहेकोछ, यसले पनि ९ लाख १७ हजार ६ सय ४७ दशमलव ५० कित्ता सेयर सुचिकृत गराएकोछ । यस्तै, बोनस सेयर पनि सुचिकृत गराएको कर्णाली डेभलपमेण्ट बैंकले ४ लाख कित्ता हकप्रद सेयर सुचिकृत गराएकोछ ।

२४ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २४ सोमवार ११:३० मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...