back
NMB ad

२३ प्रतिशत बोनस सेयर र ६२ लाखको एफपिओ निष्काशन गर्न लागेको बैंकबारे जान्नुहोस्

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नाम परिवर्तन गरी बैंक अफ काठमाण्डू लिमिटेड बनाइने भएको छ । नाम परिवर्तन गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले आगामी चैत ३ गते गर्न लागेको साधारणसभामा लैजादैछ ।

बैंक अफ काडमाण्डू र लुम्बिनी बैंक मर्ज भई बैंक अफ काठमाण्डू लुम्बिनी बनेको थियो । मर्ज गर्दा नाम परिवर्तन गर्न राष्ट्र बैंकले राखेको सर्तअनुसार नयाँ नामको रुपमा बैंक अफ काठमाण्डू प्रस्ताव गरिएको हो ।

बैंकले आगामी साधारणसभामा २३ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दैछ । बोनस सेयरको लागि फागुन १५ देखि चैत ३ गतेसम्म बुक क्लोज हुनेछ ।

त्यस्तै, बैंकले ६२ लाख ८ हजार १३२ कित्ता नयाँ सेयर प्रिमियम मूल्यमा निष्काशन गर्ने प्रस्ताब ल्याएको छ । बैंकले निष्काशन गर्न लागेको एफपीओ प्रमोटर सेयर हो ।

बैंकमा प्रमोटर सेयर ५१ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकको नियम पालना गर्न थप प्रमोटर सेयर निष्काशन गर्न लागेको बैंकले जनाएको छ । साथै, आगामी साधारणसभाबाट पब्लिक र प्रमोटरबाट ४र४ जना गरी ८ जना सञ्चालक समिति चयन हुनेछ ।

प्रकाशित मितिः २०७३ फागुन ५

वि.सं.२०७३ फागुन ५ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...