back
NMB ad

दुई कम्पनीको एफपिओ र आइपिओमा नपरेको पैसा आजबाट फिर्ता हुँदै

Kumari bank ad

काठमाण्डौं ।  नेपाल लाइफ इन्स्योरेन्स फर्दर पब्लिक अफरिङ (एफपिओ) र फर्वार्ड कम्युनिटी माइक्रो फाईनान्सको प्राथमिक सेयर (आइपिओ)मा आबेदन दिने लगानीकर्ताको पैसा बिहीबारबाट फिर्ता हुने भएको छ।

नेपाल लाइफको एफपिओमा आबेदन दिँदा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एस डेभलपमेन्ट, ज्योति विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, तिनाउ डेभलपमेन्ट बैंक, गुडविल फाईनाइन्स र श्री ईन्भेष्टमेन्ट बैंकिङ एण्ड फाईनाइन्सको खाता उल्लेख गर्ने लगानीकर्ताको खातामा नै पैसा जानेछ। बाँकीले भने आवेदन दिएकै ठाउँबाट चेक फिर्ता लिन सक्ने निस्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

फर्बाड माइक्रो फाईनान्सलका आवेदक मध्ये माछापुच्छ्रे बैंक, एनएमबी बैंक र नबिल बैंकमा खाता हुनेको पैसा खातामै जाने र बाँकीले आवेदन गरेको ठाउँबाट चेक लिनु पर्ने निस्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टले जनाएको छ ।

२६ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २६ बिहीवार १२:१२ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...