back
NMB ad

एक करोड ३८ लाख ४३ हजारभन्दा बढी कित्ता हकप्रद सेयर बजारमा आउँदै

Kumari bank ad

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनलले चैत २४ गतेबाट २५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकको सेयर बैशाख २७ गतेसम्म भर्न पाइन्छ।

बैंकले १०० रुपैयाँ अंकित दरका एक करोड ३८ लाख ४३ हजार ३७९ कित्ता सेयर जारी गर्न लागेको हो। लगानीकर्ताले १०० कित्ता बराबर २५ कित्ताको अनुपातमा सेयर भर्न पाउँछन्।

बैंकको निस्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ। बैंकको सेयर फागुन २४ गतेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ।

९ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ९ बुधवार ११:२३ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...