back
NMB ad

नेपाल १५ रनले पराजित, विश्वकपमा सिधै प्रवेश पाउनबाट वञ्चित

Kumari bank ad

काठमाडौं । नामिबियासँग भएको प्ले अफ म्याचमा नेपाल १५ रनले पराजित भएको छ योसँगै दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउनबाट बञ्चित भएकोछ ।

टस जितेर पहिले व्याटिङ रोजेको नामिबियाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै व्याटिङमा आएको नेपालले सुरुवाती पार्टनरसीप राम्रो रहेपनि मध्यक्रमदेखि खेल बिगार्दै आएको थियो ।

नेपाल पराजित भएसँगै आईसीसी यू–१९ विश्वकपमा सिधै प्रवेश अथवा छनोटको लामो र अनिश्चित प्रक्रियाबाट गुज्रिएको छ ।

माघ २८, २०७२ र ४।००

वि.सं.२०७२ माघ २८ बिहीवार १५:५५ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...