back
NMB ad

उर्जा विज्ञको परिचय बनाएका ज्ञानेन्द्रलाल प्रधान महासंघको निर्बिरोध कोषाध्यक्ष

Kumari bank ad

काठमाडौ। उर्जा विज्ञको परिचय बनाएका ज्ञानेन्द्रलाल प्रधान नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् । महासंघको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले प्रधानलाई कोषाध्यक्षमा सर्व सम्मतिले निर्वाचित गरेको हो ।

प्रधान महासंघकै इतिहासको पहिलो कोषाध्यक्ष बन्न सफल भएका छन् । बिधान संसोधनपछि व्यवस्था गरिएको कोषाध्यक्ष पदमा उनी निर्विरोध भएका हुन् ।

सुरुमा एसोसियट तर्फको उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरेका प्रधान अन्तिममा कोषाध्यक्षको उम्मेदवार बनेका थिए । अब निजी क्षेत्रको सबै भन्दा ठुलो छाता संगठनको हिसाब किताब प्रधानले हेर्नेछन् ।

लामो समयदेखि महासंघमा आवद्ध प्रधान अघिल्लो कार्य समितिमा उर्जा समितिका सभापति थिए ।

प्रकाशित मिति २०७३ चैत ३१

वि.सं.२०७३ चैत ३१ बिहीवार १२:५५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...