back
NMB ad

बैंकबाट ऋण लिने उपभोक्ता नै भएनन्

Kumari bank ad

काठमाण्डौं । लोडसेडिङबाट वाक्क भएका जनतालाई राहत दिन सरकारले बिजुली पुगेका क्षेत्रमा २।२५ प्रतिशत सहुलियत ब्याजदरमा बिनाधितो सोलार जडानका लागि दिएको ऋण लिने उपभोक्ता फेला पार्न नसकेको बैंकले जनाएको छ ।

सहरी क्षेत्रमा सोलारका लागि अहिले ४ वटा बैंक सिभिल, एनएमबी, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकले यस्तो ऋण दिइरहेको छन् । बैंकहरुले घरमा जोडिने सोलार नै धितो राखेर यस्तो कर्जा दिन्छन् ।

पाँच वर्षसम्म चुक्ता गर्नुपर्ने ऋणको झण्डै ७ दशमलव ७५ प्रतिशत ब्याज वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र आफैंले बैंकलाई तिर्ने सुविधा उपलब्ध भए पनि उपभोक्ताले नै चासो नदिएपछि सरकारको यो लक्ष्य तुहिने अवस्थामा पुगेकोछ ।

बैंकहरुले कुल ९ प्रतिशत ब्याजदरमा लगानी गर्ने ऋणको ७५ प्रतिशत ब्याज सरकारले नै तिर्ने व्यवस्था गरे पनि जनताको चासो एवं ध्यान यसतर्फ नपुग्नाले यो सेवा र यत्तिकै रहन पुगेको स्रोतले बतायो ।

फागुन २, २०७२/११.००

वि.सं.२०७२ फागुन २ आइतवार १२:२६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...