back
NMB ad

नेपालमा लगानीको वातावरण बनाउन आग्रह

Kumari bank ad

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार विभिन्न देशका लागि नेपालबाट सिफारिस भएका राजदूतसँगको भेटघाटमा डा श्रेष्ठले नेपाललाई लगानीको वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

उनले छिमेकी मुलुकले गरिरहेको लोभलाग्दो आर्थिक उन्नतिलाई नेपालमा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्दै “छिमेकी मुलुकले गरिरहेको प्रविधि विकासको अनुसरण गरी त्यसैअनुरुप नेपालले पनि अगाडि बढ्नुपर्छ भने ।”

श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, बङ्गलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल र म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपालमा लगानीको वातावरण बनाउन आफूहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालमा पर्यटक भित्र्याउन र यहाँको आर्थिक विकासका लागि आफूहरु कटिबद्ध रहेको धारणा व्यक्त गरे ।

वि.सं.२०७४ जेठ ११ बिहीवार ०९:१९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...