back
NMB ad

बैंकको सेयर हुनेले पाउँदै हुनुहुन्छ १०% बोनस !

Kumari bank ad

काठमाडौ । वेष्टर्न डेभलपमेन्ट बैंकको ११ औं वार्षिक साधारण सभा आज (मंगलबार) दाङको घोराही–स्थित होटल सिटिप्लाजाको सभाहालमा सुरु भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने विशेष प्रस्ताव पेस गर्दैछ ।

यसैगरी वेष्टर्न र नमस्ते वित्तीय संस्था एक आपसमा मर्ज हुने सम्बन्धी भएका सम्झौता तथा सहमतिपत्रमा १ः१ अनुपातको सेयर स्वाप रेसियो अनुमोदन गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा लगिदैछ । मर्जर प्रकृयाको लागि भनेर बैंकले गत चैत २८ गतेदेखि नै बैंकको सेयर कारोबार रोकेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वेष्टर्नको चुक्ता पुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ३४ करोड ५३ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ असार २७

वि.सं.२०७४ असार २७ मंगलवार १४:२१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...