back
NMB ad

विद्युत प्राधिकरणद्वारा ५ सय ३ कर्मचारीका लागि दरखास्त आव्हान

Kumari bank ad

काठमाण्डौं ।  नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा पाँचसय तीनजना कर्मचारी माग गरेको छ। प्राधिकरणले सहायकतस्तर तृतीय श्रेणीदेखि अधिकृत दशौंसम्म कर्मचारी माग गरेको हो । प्राधिकरणले प्रशासन र प्राविधिक दुवैतर्फ कर्मचारी माग गरेको छ।

प्राधिकरणका अनुसार दशौं तहको अधिकृतमा तीनजना, नवौं तहमा चार जना, आठौं तहमा आठ जना र सातौं तहमा ९१ जना गरी कूल एकसय ६ जना अधिकृत माग गरिएको छ।

यस्तै पाचौं तहको कर्मचारी ८९ जना, चौथो तहमा एकसय ८८ जना र तेस्रो तहमा एकसय २० जना कर्मचारी माग गरिएको छ। प्राधिकरणले चैत १५ गतेभित्र आवेदन दिन पनि आग्रह गरेको छ।

प्राधिकरणले यसअघि पनि विभिन्न तहमा कर्मचारी माग गरेको थियो। उनीहरुको नतिजा अझै प्रकाशन भएको छैन।

९ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ९ आइतवार १२:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...