back
NMB ad

गाडी कर्जाको सुविधा सहित सुजुकीका नयाँ गाडीहरु बजारमा

Kumari bank ad

काठमाण्डौं । सुजुकीको लागि नेपालको अधिकारी वितरक सीजी मोटोकर्पले नेपाली बजारमा २०१६ मोडलका गाडीहरु ल्याएकोछ । कम्पनीले २०१६ मोडलहरुमा स्वीफ्ट डिजायर, अल्टो के १०, वाग्नर, एस–क्रश, सियज, ओम्नी भ्यान, इको र सेलेरियो गाडीहरु ल्याएको हो यसका लागि सुजुकीले आकर्षक ब्याजदरमा फाइनान्स सुविधा समेत उपलब्ध गराएको छ ।

यी गाडीहरु किन्नका लागि स्ट्याण्डर चाटर्ड बैंक, एनएमबि बैंक र एनआईसि एशिया बैंकका उक्त सुविधा लिन सकिने छ । सो बैंकले सुजुकी कारको लागि विशेष ब्याजदर योजना प्रदान गरेका छन् ।

आफूहरु नेपालमा २०१६ मोडलका नयाँ कार भित्र्यानेमा पहिलो भएको समेत कम्पनीको दावी गरेको छ ।

१० फागनु, २०७२, ८.००

वि.सं.२०७२ फागुन १० सोमवार १०:४० मा प्रकाशित

You can share this post!

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...