back
NMB ad

उपप्रधान तथा सहकारी मन्त्री संघीयता खारेज गर्ने अभियानमा

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी पुनः अध्यक्षमा निर्वाचित भएका छन्। ‘संविधान लागू गरौं, संघीयता खारेज गरौं’ भन्ने नाराका साथ शुक्रवारदेखि रुपन्देहीको बुटवलमा सुरु भएको जनमोर्चाको सम्मेलन आइतबार राति सकिएको हो।

रुपन्देहीको बुटवलमा आइतबार राति सकिएको तेस्रो राष्ट्रिय सम्मेलनले केसीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। सम्मेलनले जनमोर्चाको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रे आलम र दुर्गा पौडेललाई चयन गरेको छ। यसैगरी महासचिवमा जनकराज शर्मा, सचिवमा हेमलाल पुरी, कोषाध्यक्षमा ओमबहादुर केसी चयन भएका छन्।

३१ केन्द्रीय सदस्यको निर्वाचनपछि केन्द्रीय सदस्यले पदाधिकारी निर्वाचित गरेका हुन् । सम्मेलनले ६–६ जना वैकल्पिक सदस्य र सल्लाहकार समिति पनि बनाएको छ। यस्तै सम्मेलनले दुई सय सदस्यीय राष्ट्रिय परिषद् पनि गठन गरेको छ।

१० फागनु, २०७२, ८.००

वि.सं.२०७२ फागुन १० सोमवार १०:४५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...