back
NMB ad

मनिषाले बलिउडकर्मीसँग ओलीलाई भेटाउँदै

Kumari bank ad

काठमाडौं । छ दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड हस्तीहरुसँग पनि अन्तर्क्रिया गर्ने भएका छन्। बुधबार मुम्बईमा आयोजना हुने कार्यक्रमको चाजोपाजो भने बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी छन्। दिल्लीस्थि नेपाली राजदूतावासको पहलमा उनले बलिडकर्मीहरुसँग प्रधानमन्त्री ओलीको भेटतालिका बनाएकी हुन्।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार समारोहमा अभिनेता ज्याकी श्राफ र फिल्म निर्माता सुवास घाई पनि उपस्थित हुनेछन्। कार्यक्रममा बलिउडकर्मीको बाक्लो उपस्थिति रहने बताइएको छ।

बलिउडका अहिलेका चल्तीका अभिनेता अभिनेत्रीहरु आउने नआउनेबारे भने केही खुलाइएको छैन।

प्रकाशितः २०७२ फाल्गुन ११

वि.सं.२०७२ फागुन ११ मंगलवार १६:०९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...