back
NMB ad

कुन सेयर किन्ने अलमलमा हुनुहुन्छ ? २५% लाभाँश पाईने सेयर किन्ने भए भोलिसम्म छ म्याद !

Kumari bank ad

काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ ।

१५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले कार्तिक २४ गते २१औं वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज २७ देखि कार्तिक २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

प्रकाशित मितिः २०७४ असोज २५

वि.सं.२०७४ असोज २५ बुधवार १२:५२ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...