back
NMB ad

टोयोटा ड्रिम कार आर्टमा नेपाल पनि उत्कृष्ट

Kumari bank ad

काठमाण्डौं । नेपालका लागि टोयोटा गाडीको आधिकारीक विक्रेता युनाइटेड ट्रेड सिण्डिकेटले टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट अन्तर्गतको स्थानीय प्रतियोगिताको बिजेतालाई पुरस्कार वितरण गरेको छ।

वैद्यज अर्गनाइजेशन इन्डष्ट्रिज एण्ड ट्रेडिंग हाउसेजमा आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको कम्पनीले जनाएको छ।

टोयोटाले सामाजिक योगदान पहलको रुपमा सन २००४ देखि टोयोटा सपनाको कार चित्रकला प्रतियोगिता गर्दै आएको छ। सन २०१५ मा विश्वका विभिन्न क्षेत्रका ८१ मुलुकबाट झण्डै आठलाख ७५ हजार भन्दा बढि आवेदनहरु प्राप्त भएका थिए । जसमा नेपालको चित्र उत्कृष्ट ३० भित्र पर्न सफल भएको कम्पनीले जनाएको छ।

तीनवटा भागमा विभाजन गरिएको प्रतियोगिताका सबै विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ। प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुईहजार रुपैयाँ पुरस्कार दिइएको कम्पनीले जनाएको छ।

१७ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन १७ सोमवार ११:४३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...