back
NMB ad

चेम्बर अफ कमर्स बनाउँदैछ फ्रान्सेली लगानी भित्र्याउने वातावरण

Kumari bank ad

काठमाडौं । दुई देशवीचको आर्थिक, सामाजिक एवं निजी क्षेत्रको सम्वन्ध विस्तार गर्ने विषयमा नेपालका लागि फ्रान्सेली राजदूत याभिस कारामोना र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीबीच फ्रान्सेली लगानी भित्र्याउने विषयमा छलफल भएको छ ।

छलफलमा राजदूत मारामोनाले नेपाल र फ्रान्सवीचको आर्थिक विकासमा आफूले सक्दो सहयोग गर्ने जानकारी दिँदै सम्वन्ध विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।

यसका साथै, दुई देशबीचको आर्थिक, सामाजिक सम्वन्धलाई अझ मजबुत बनाउन काठमाडौं –पेरिस प्रत्यक्ष हवाई उडानको आवश्यकता रहेको विषयमा पनि छलफल भएको थियो । यसका साथै नेपालस्थित फ्रान्सेली दूतावासबाटै भिसा जारी हुनुपर्ने माग पनि व्यवसायीहरुले राखेका थिए ।

सो भेटघाट एवं छलफल कार्यक्रममा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल लगायत कार्यसमिति सदस्यको उपस्थिती रहेको थियो ।

१९ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन १९ बुधवार १४:३४ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...