back
NMB ad

को होला सिइओ अफ दि इयर ? भोली देशले पहिलो सिइओ अफ दि इयर पाउने

Kumari bank ad

काठमाडौँ । नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी पुरा भएको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोली काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रमा नेपाल लगायत १७ देशका करिब ३ सय अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सहभागीता रहने छ । बिहान ९ बजेबाट सुरु हुने कार्यक्रममा नेपालको अगामी आर्थिक बिकास, लक्ष्य र रणनीतिका बारेमा छलफल हुनेछ ।

यता, कार्यक्रममा पहिलो पटक नेपालले पहिलो सिइओ अफ दि इयर पाउने भएको छ । नेपालको अर्थ जगतमा कृयाशिल कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको प्रतिस्पर्धा रहेको अवार्डको अन्तिम छिनोफानो हुन लागेको हो ।

पपुलर सिइओ अफ दि इयर बिधाको भने आमजनताबाट आएको अनलाईन तथा मोबाइल एसएमएसले नतिजा तय गर्ने आयोजकले जनाएको छ । अर्थ बजारमा अहिले पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखि उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाह लगायतकोे प्रतिस्पर्धाले चर्चा पाईरहेको छ ।

आफुलाई मन परेको ब्यक्तीलाई भोली साँझ ५ बजे सम्म अनलाईनमा https://nepalceosummit.com/ceopopularchoice/ गई भोट गर्न सकिनेछ र एस.एम.एस. मार्फत CEO स्पेस छोडी भोट गर्न चाहेको नोमिनिको कोड टाईप गरि ३३००१ मा एस.एम.एस. गर्न सकिनेछ ।

२०७४ फागुन २९ गते प्रकाशित

वि.सं.२०७४ फागुन २९ मंगलवार २१:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...