back
NMB ad

सेयरबजारमा निरन्तर पहिरो, १२ सयको नजिक बजारसूचक

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आएको लगातारको गिरावटले बजार परिसूचक १२ सयकै हाराहारीमा आइपुगेको छ । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक नेप्से १०.६३ अंकले ओरालो लाग्दै १२२०‌‍‍‍‍‍‍.४४ अंकमा पुगेकाे छ ।

कारोबारमा आएका सबै समुहमा रेडलाइट बल्दा जम्मा टर्नओभर ४४ करोड १६ लाख ४४ हजार ८ सय २६ रुपैँया रहेको बजारमा १ सय ५८ कम्पनीको १० लाख ८८ हजार १ सय ५७ कित्ता सेयर कारोबार भएको छ ।

आजको बजारमा क वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९९ अंकले घट्दा समग्र बजारको अवस्था मापन गर्ने फ्लोट इन्डेक्स ०.६३ अंकले घटेको छ । कारोबारमा आएका मध्य सबैभन्दा बढी बीमा समूह १२०.७ अंकले झरेको छ भने सबैभन्दा कम वित्त ०.८ अंकले झरेको छ ।

अन्य समूह ५.२७ अंकले घट्दा माइक्रोफाईनान्स १९.२५ अंकले ओरालो लागेको छ । उत्पादनमुलक क्षेत्र ३३.०६ अंकले ओरालो लाग्दा हाइड्रोपावर २५.२४ अंकले झरेको छ ।

विकास बैङ्क १०.७९ अंकको गिरावटमा रहँदा होटेल समुह ५९.४५ अंकले ओरालो झरेको छ । बैङ्किङ समुहमा १९ करोड ४२ लाख ७ हजारको कारोबार हुँदा ३.९६ अंकले सूचक घटेको छ ।

२०७४ चैत ११ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ११ आइतवार २१:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...