back
NMB ad

भुकम्पपिडीतलाई दोस्रो किस्ता लिने म्याद तीन महिना थपियो

Kumari bank ad

काठमाडौं। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर निर्माण अनुदानको दोस्रो किस्ता बुझ्ने म्याद थप गरेको छ। प्राधिकरणको निर्देशक समितिको बैठकले दोस्रो किस्ता बुझ्ने म्याद असार मसान्त सम्म पुर्‍याउने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले जानकारी दिनुभयो।

यसअघि प्राधिकरणले चैत मसान्तसम्म दोस्रो किस्ता वापतको रकम वितरण गर्ने जनाएको थियो। यसबीचमा केही लाभग्राहीहरु दोस्रो किस्ता वापतको रकम बुझ्ने सक्ने अवस्थामा नरहेको कारण म्याद थपिएको उहाँले जानकारी दिनुभयो ।

अनुदान व्यवस्थति गर्नका लागि जिल्लामा तीन वटा इकाइ बनाउने निर्णय समेत भएको भुसालले जानकारी दिनुभयो । बैठकले जिल्लामा अनुदान तथा स्थानीय पूर्वाधार व्यवस्थापन इकाइ, भवन पुनःनिमार्ण इकाइ र शिक्षा इकाइ गठन गर्ने निर्णय गरेको हो।

२०७४ चैत २० गते प्रकाशित

वि.सं.२०७४ चैत २० मंगलवार १४:४० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...