back
NMB ad

सांसदहरु भन्छन्– निर्मला पन्त प्रकरणमा निर्दोष नपरुन्

Kumari bank ad

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिका– २ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा निर्दोष पर्न नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष र शुन्य समयमा सांसदहरुले हत्या प्रकरणको छानबिनमा विवेक पु¥याउन माग गर्नुभयो । सांसदहरु मीन विश्वकर्मा र दीपप्रकाश भट्टले हत्या प्रकरण गम्भीरतापूर्वक छानबिन गर्न माग गर्नुभयो । मानसिक ठीक नभएका व्यक्तिलाई पक्राउ गरेर घटनालाई अन्यत्र मोड्न खोजेको भन्दै चनाखो रहन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु मीना पाण्डे, मैना भण्डारीले पनि निर्मला पन्त हत्या प्रकरणमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

२०७५ भदौ ७ गते प्रकाशित

वि.सं.२०७५ भदौ ७ बिहीवार १६:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...