back
NMB ad

कोकाकोला बन्यो ‘को बन्छ करोडपति’ को मुख्य प्रायोजक

Kumari bank ad

काठमाडौँ । अन्तर राष्ट्रिय लोकप्रियता हासिल गरेको टि भी कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिओनैरे’ को नेपाली संस्करण अब नेपालीमा पनि आउदै छ । उक्त कार्यक्रमको नाम ‘को बन्छ करोडपति’ राखिएको छ । सो कार्यक्रम एपी वान टेलिभिजन मार्फत प्रसारण हुनेछ ।

सो कार्यक्रमका उद्घोषक नेपालका प्रसिद्ध महानायक राजेश हमाल रहनेछन् भने यस कार्यक्रमलाई कोकाकोलाले प्रायोजन गर्नेछ । सो कार्येक्रमका प्रतियोगीहरुले विभिन्न प्रकारका प्रस्नहरुको सामना गरेर एक करोड नेपाली रुपैया जित्न सक्नेछन ।

२०७५ असोज २२ गते प्रकाशित

वि.सं.२०७५ असोज २२ सोमवार १०:२५ मा प्रकाशित

You can share this post!

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...