back
NMB ad

बायोमेट्रिक प्रणाली लागू गर्न खोज्दा ४ जनाले राजीनामा दिए

Kumari bank ad

काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवसायी महासङ्घका पदाधिकारीले महासङ्घले सरकारले दिएको निर्देशनलाई अटेर गर्दै बायोमेट्रिक प्रणाली लागू गर्न खोजेको भन्दै महासङ्घको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले महासङ्घले बितेको १० वर्षमा रु एक अर्ब बराबरको आर्थिक घोटाला गरेको आरोप महासङ्घका वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले लगाए।

उनले बायोमेट्रिक प्रणाली सेना र प्रहरीमा मात्र लागू गर्न मिल्ने बताउँदै असान्दर्भिकरुपमा महासङ्घमा पनि यो प्रणाली भित्र्याउने कसरत गरिएकाले आफूसहित चारजनाले राजीनामा दिएको जानकारी दिए।

उपाध्यक्ष रेग्मीले महासङ्घले आर्थिक हिनामिना गर्ने उद्देश्यले ८४ वटा स्वास्थ्य संस्थालाई नवीकरण नगरेको र उनीहरुबाट रु तीन लाखका दरले रकम असुल्ने गरेको जानकारी दिए।

महासङ्घबाट राजीनामा दिने अन्य पदाधिकारीमा केन्द्रीय सदस्य रामहरि थापा, पृथ्वी खड्का र बीना बानियाँ अधिकारी छन्।

प्रकाशितः २०७२ फाल्गुन २९

वि.सं.२०७२ फागुन २९ शनिवार १३:३१ मा प्रकाशित

You can share this post!

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...