back
NMB ad

प्रति सिलिण्डर ग्याँसमा १ सय रुपैयाँ कम हुने

Kumari bank ad

काठमाण्डौं । चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्य प्रतिकिलो ग्यास ३.५ चिनियाँ युयान (५८ रुपैयाँ) मा दिन सकिने प्रस्ताव नेपाललाई गरेपछि सो प्रस्ताव नेपालले स्वीकार गरे अब हालको मूल्यभन्दा १ सय रुपैयाँ कममा ग्याँस पाइने भएकोछ ।

प्रतिसिलिन्डर अर्थात् १४.२ किलो ग्यासलाई ८२३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेसन (आईओसी) रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९२२ रुपैयाँ पर्छ । राजस्व र मूल्य अभिवृद्धि करसहित मूल्य २०७ रुपैयाँ थपिन्छ । ढुवानी लगायत खर्च जोड्दा उपभोक्ताले १ हजार ४०० रुपैयाँमा किनिरहेका छन् ।

आपूर्ति मन्त्रालयले चीनबाट ग्यास आयात गर्न छलफल अघि बढाइरहेको छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा चीनसँग इन्धन सम्झौता हुने मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन जाँदैछन् । झन्डै ६ महिनाअघि नेपाल आयल निगम र चीनको पेट्रो चाइनाबीच नेपालको मागको एकतिहाइ इन्धन आयात गर्ने विषयमा सम्झौता भएको थियो ।

३० फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ३० आइतवार ११:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...