back
NMB ad

स्पर्श लघुवित्तको आइपीओ बाँडफाँड, कति जनालाई पर्यो ?

Kumari bank ad

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज बाडँफाँड भएको छ। स्पर्श लघुवित्तले चैत १३ गतेदेखि १७ गतेसम्म २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये सर्वसाधारणका लागि २ लाख ५२ हजार कित्ता छुट्याइएको थियो ।

म्युचुअल फण्डहरुका लागि १३ हजार ४८२ कित्ता र स्पर्शका कर्मचारीका लागि ४ हजार १४८ कित्ता बाँडफाँड गरिएको छ । कुल ८१ लाख ३८ हजार ४४० कित्ता खरीदका लागि २ लाख ९८ हजार ९३८ जनाले आवेदन दिएका थिए । परेका आवेदनमध्ये ५८५ वटा रद्ध भएका थिए ।यस आईपिओमा आवेदन गरेका २ लाख ७३ हजार १५३ जना आवेदकको हात खाली भएको थियो ।

२०७५ चैत १० गते प्रकाशित

वि.सं.२०७५ चैत १० आइतवार १०:०६ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...